Logo

प्रचण्ड भन्छन्, ‘यसपाली मलाई लाठी खान मन छ’



Spread the love

४ माघ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपाली आफू लाठी खान तयार रहेको बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अनेरास्वियु (दाहाल–नेपाल)को उपत्यकाव्यापी भेलामा सम्बोधन गर्दै आफू यसपालीको संघर्षमा लाठी खान समेत तयार गएको बताएका हुन् ।

उनले भने, ‘मेरो टाउको चिलाएको हो कि के हो, यसपटक लाठी खान मन छ।’

माघ ९ गतेको कार्यक्रममा संलग्न हुन उनले विद्यार्थीहरुलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्