Logo

एकैदिन ४०० जनाले जीते कोरोना, देशभर कोरोनामुक्त हुनेको संख्या कति ?



Spread the love

५ माघ, काठमाडाैँ । कोरोनाबाट निको हुनेको कूल सङ्ख्या दुई लाख ६१ हजार ४४४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४०० जनालाई कोरोना निको भएको छ ।

पछिल्लो २४ घण्टामा २६६ जनासहित हालसम्म कोरोना सङ्क्रमित हुनेको कूल सङ्ख्या दुई लाख ६७ हजार ३२२ पुगेको छ । थप पाँचको मृत्युसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९५९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्