Logo

१२ वर्षकी बालिकासँग सहमतिमा याैन सम्बन्ध राख्न पाइने कानुन भएको एउटा देश



Spread the love

७ माघ, एजेन्सी । विश्वका अधिकांश देशहरूमा १८ वर्षभन्दा कम उमेरका बालबालिकाहरूसँग सहमतिमा नै याैन सम्बन्ध भएता पनि त्यसलाई कानुन विपरीत ठहर गरिन्छ ।

तर। फिलिपिन्समा भने १२ वर्षकी बालिकासँग सहमतिमा गरिने याैन सम्बन्धलाई कानुन सम्मत नै मानिन्छ । यो नै विश्वमा याैन सम्बन्धका लागि कानुनी मान्यता दिइएको सबैभन्दा कम उमेर हो ।

फिलिपिन्स धार्मिक आस्थामा बाँधिएको देश हो । यो देशमा एउटा अनाैठो कानुन पनि छ । फिलिपिन्समा सम्बन्ध विच्छेद गर्नु पनि कानुन विपरित हो ।

१२ वर्षमा नै याैन सम्बन्धका लागि मान्यता दिने विषयको अधिकांश देशहरूमा विरोध समेत हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्