Logo

प्रचण्ड-नेपाल समूहको बैठकबाट घनश्याम भुसाल बाहिरिए



Spread the love

२४ फागुन, काठमाडाैँ । प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठकबाट पूर्वमन्त्री घनश्याम भुसाल बाहिरिएका छन् ।

४ बजेबाट पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठक बीचमै छोडेर बाहिरिएका हुन् ।

उनी किन बाहिरिए भनेर सञ्चारमाध्यमहरूलाइ कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्