Logo

१५ वर्षका विद्यार्थीसँग पार्कमै यौन सम्पर्क गर्ने शिक्षिकालाई ६ वर्ष जेल सजाय (भिडियो)



Spread the love
सांकेतिक तस्बीर

२९ फागुन, एजेन्सी । १५ वर्षीय विद्यार्थीसँग यौन सम्पर्क गर्दा एक शिक्षिकाले जेलको हावा खानु परेको छ ।

यौन सम्पर्कका लागि हद पार गर्ने ३५ वर्षीया विवाहित शिक्षिका केन्डिस बार्बरलाई उक्त आरोपमा ६ वर्षभन्दा धेरैको सजाय सुनाइएको हो ।

१५ वर्षका विद्यार्थीसँग उनले स्न्यापच्याटमा चिनजान गरेकी थिइन् । शिक्षिका बार्बरले जनवरीमा १५ वर्षका विद्यार्थीसँग यौन सम्बन्ध राखेको खुलासा भएको छ ।

ती महिलाका पूर्व पार्टनरलाई उद्धृत गर्दै द सनले उनी कारमा एकैछिन बस्दा पनि सेक्स टोय लिइहाल्ने लेखेको छ ।

ती शिक्षिका माथि १५ वर्षका विद्यार्थीसँग खुला मैदानमा नै यौन सम्पर्क गरेको आरोप थियो । सो आरोपमा उनी दोषी देखिएपछि ६ वर्ष २ महिनाको जेल सजाय सुनाइएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्