Logo

एकाबिहानै भूकम्पको धक्का



Spread the love

५ जेठ, काठमाडौँ- काठमाडौँ उपत्यकामा केहीबेर अघि भूकम्पको धक्का महशुस गरिएको छ ।

बुधबार बिहानै गएको उक्त भुकम्पको केन्द्र लमजुङ रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको छ । त्यस्तै, उक्त भूकम्प ५.८ रेक्टर स्केलको भएको पनि केन्द्रले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्