Logo

ट्रकको ढालामा पासो लगाएर आत्महत्या



Spread the love

६ जेठ, चितवन । ट्रकको ढालामा झुन्डिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकका ४७ वर्षीय दानबहादुर भण्डारी रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा रोकी राखेको ना६ख १९९४ नंको ट्रकको खालामा पासो लगाएर झुन्डिएर भण्डारीको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्