Logo

बादल पराजित भएपछि गोकुल बाँस्कोटाको यस्तो ट्वीट



Spread the love

६ जेठ, काठमाडाैँ । राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा राम बहादुर थापा बादल पराजित भएपछि पूर्वमन्त्री गोकुल बास्कोटाले नयाँ सुरुआत भएको बताएका छन् ।

मतगणना सकिएपछि बाँस्कोटाले ट्वीट गर्दै पक्षीसँग कुनै गुनासो नभएको बताउँदै केही नयाँ नयाँ सुरुआत भएको उल्लेख गरेका छन् ।

उनले ट्वीटमा लेखेका छन्, ‘दुध ख्वाएर पालेका साँपले डसेका हुन् । विपक्षीसँग कुनै गुनासो छैन,समयको अन्त्य हैन नयाँ सुरुआत मात्र।’

प्रतिक्रिया दिनुहोस्