Logo

आशिष रिजालको निधनमा SchEMS कलेज द्वारा भोली Traffic सचेतना र्याली ।



Spread the love

काठमाडौं ८, सल्लेरी खबर ।

पौष २४ गते गाडीको ठक्कर बाट SchEMS कलेज BSc तेश्रो सेमेस्टरमा अध्यनरत बिध्यार्थी आशिष रिजालको निधनको कारणले यस SchEMS कलेज एकदमै भाबुक भएको भन्दै र यस्तो खालका दुर्घटनाहरु भविष्यमा नहुन दिनको लागि भोली Traffic सचेतना र्याली गर्न लागेको बिज्ञप्तीमा उल्लेख छ ।

भोलि  ठिक १० बजे बाइपास, रत्नपार्क, माईतिघर, बानेश्वोर हुदै मध्य-बानेश्वोर SchEMS कलेज सम्म Traffic सचेतना कार्यक्रम अन्तर्गत र्याली निकाल्ने कार्यक्रम रहेको SchEMS कलेजका seventh semester मा अध्यनरत बिपिन पौडेलले सल्लेरी खबरलाई जानकारी दिनुभयो ।

कार्यक्रम :
मिती र समय : ९ फाल्गुण २०७४, १०:००-३:००
स्थान : बालाजु बाईपास

प्रतिक्रिया दिनुहोस्