Logo

सुन किन्ने सोचमा हुनुहुन्छ ? यस्तो छ आजको भाउ



Spread the love

३० जेठ, काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । साताको पहिलो दिन सुनको मूल्यमा ६०० रुपैयाँ घटेको हो ।

आइतबार घटेको मूल्य अनुसार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ४०० रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्