Logo

सरकारले पर्सि सम्म पूर्णता पाउँछः प्रचण्ड



Spread the love

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले सोमवार पर्सिसम्म पूर्णता पाउने बताएका छन् ।

‘भोलि बेलुकासम्म सबै मन्त्रीको टुंगो लाग्छ, पर्सि ३ बजे सपथका लागी राष्ट्रपति समक्ष अनुरोध गर्ने प्रधानमन्त्रीसँग कुरा भएको छ’ उनले भने ।

नयाँ र पुराना दुवै मिलाएर कार्यदक्षता र अनुभवका आधारमा मन्त्री चयन गरिने प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्