Logo

गुडिरहेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु



Spread the love

१७ असार, पोखरा । बिरामी बोकेर हिँडिरहेको एम्बुलेन्स पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ । कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु भएको हो ।

एम्बुलेन्स मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको थियो । सो एम्बुलेन्समाथि पहिरो खस्दा त्यसमा भएकी बिरामी ८३ वर्षीय गोमा अधिकारीको हो ।

त्यस्तै, सोही एम्बुलेन्सका चालक सुवास अधिकारी पनि घााइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्