Logo

विप्लव समूहद्वारा जनप्रतिनिधिलाई राजीनामा नदिए कारबाही गर्ने धम्की ( धम्की पत्र सँगै )



Spread the love

विप्लप नेतृत्वको नेकपाले सुर्खेतका गाउँ तथा नगर प्रमुख उपप्रमुल लगायत वडा कार्यालयमा पत्र पठाएर राजिनामा माग गरेको छ ।

जनप्रतिनिधिहरुलाई संसदीय चुनावमा सहभागि नहुन खारेज अभियानमा साथ दिन अनुरोध गरेपनि उलंघन गरेकोमा आपत्ति जनाउँदै अबका दिनमा राजीनामा नदिए कार्वाही गर्ने चेतावनि उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्