Logo

उपेन्द्र यादव सरकारमा जाँदै



Spread the love

 

बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सोमबार बिहान भएको वार्तापछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारमा जाने भएका छन् ।

उपेन्द्र यादव आफैँ परराष्ट्रमन्त्रीको रूपमा सरकारमा सहभागी हुँदै छन्।फोरमले सरकारमा सहभागी हुन दुई मन्त्रालय पाउनु पर्ने माग राखेको छ। तर मन्त्रालयको भने टुङ्गो लागि सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्