Logo

भीम रावलले फिर्ता लिए सांसद् पदबाट दिएको राजिनामा



Spread the love

८ साउन, काठमाडाैँ । नेकपा एमालेका नेता डा. भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजिनामा फिर्ता लिएका छन् ।

नेता रावलले शुक्रबार शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्नि सापकोटालाई फिर्ता लिएका हुन् । नेता रावलले आफ्नो निर्वाचन क्षेत्रका मतदाता, आमजनता र पार्टी सदस्यहरुको आग्रहअनुसार आफूले राजीनामा फिर्ता लिएको प्रतिक्रिया दिएका छन् ।

उनले साउन ३ गते पदबाट राजिनामा दिएको पत्र संसद सचिवालयमा बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्