Logo

राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता, के भयो कुराकानी ?



Spread the love
??????

८ साउन, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । शुक्रबार राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबिच भेटवार्ता भएको हो ।

राष्ट्रपति भण्डारीसँग छलफलका लागि शितलनिवास पुगेका ओली केहीबेर अघि बाहिरिएका छन् ।

राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबिच के विषयमा छलफल भयो भन्ने जानकारी गराइएको छैन ।

प्रतिक्रिया दिनुहोस्