Logo

नेपालमा फेरी गयो भूकम्प



Spread the love

९ साउन, खोटाङ । शुक्रबार नेपालमा दोश्रो पटक भूकम्प गएको छ । शुक्रबार साँझ ६ बजेर ५७ मिनेटमा खोटाङको खर्मी केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

उक्त भूकम्प ४.२ रेक्टरस्केलको भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

शुक्रबार बिहानै भक्तपुरको सल्लाघारी केन्द्र बनाएर ३.५ म्याग्निच्युडको भूकम्प गएको भियो ।

प्रतिक्रिया दिनुहोस्