Logo

उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त



Spread the love

१० साउन, काठमाडाैँ । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेर बहादुर देउवाको नेतृत्वमा श्रेष्ठलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भने आफैंसँग राखेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

नेपाली कांग्रेसबाट समानुपातिकमा निर्वाचित भएका श्रेष्ठ भोजपुरका हुन् ।

प्रतिक्रिया दिनुहोस्