Logo

नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धकमा माधव नेपाल निकटका निरञ्जन झा नियुक्त



Spread the love

४ भदाै, काठमाडाैँ । सरकारले नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धकमा निरञ्जन झालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले प्रस्तावित एमाले समाजवादीका अध्यक्ष माधव कुमार नेपाल निकट झालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका महाप्रबन्धक गुरु भट्टराईलाई सरकारले स्पष्टीकरण सोधेपछि उनले राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्