Logo

गेष्ट हाउसमा कुकर बम फेला



Spread the love

६ भदाै, भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपलिका–३ स्थित दिव्यश्वरी गेष्ट हाउसमा शंकास्पद बस्तु फेला परेको छ । शंखधर चोकबाट भित्र रहेको गेष्ट हाउसको कोठामा शंकास्पद रुपमा तार जोडेको अवस्थामा ‘प्रेसर कुकर’ फेला परेको महानगरीय प्रहरी वृत ठिमीका डिएसपी नरहरि रेग्मीले रातोपाटीलाई बताए ।

घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ । शंकास्पद अवस्थामा कुकर फेला परेको कोठामा ३ दिनदेखि पाहुना बसेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्