Logo

एमाले अध्यक्ष ओली बिरामी



Spread the love

१९ भदाै, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्।

पार्टी विभाजनपछि नेता कार्यकर्तासँगको भेटघाट र सक्रियताको धपेडीका कारण अध्यक्ष ओली शुक्रबारदेखि अस्वस्थ भएका हुन् ।

ओली अस्वस्थ भएपछि अत्यावश्यक बाहेकका भेटघाट बन्द गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्