Logo

भारतीय नागरिकको मृत्यु



Spread the love

३ असोज, चितवन । चितवनमा होर्डिङबोर्ड राख्ने क्रममा खसेर एक पुरुषको शनिबार मृत्यु भएको छ । चितवनको इच्छाकामना–४ कुरिनटारमा होर्डिङबोर्ड राख्ने क्रममा खसेर ठेगाना नखुलेका अन्दाजी २५÷२६ वर्षको भारतीय नागारिक रोहित गिरिको मृत्यु भएको हो ।

हाइलाइफ ब्राण्डको कुरुम–कुरुम चिउराको होर्डिङबोर्ड राख्ने क्रममा खसेर घाइते भएका उनको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्