Logo

काठमाडौँमा भीडभाड, सभाजुलुस नगर्न जिप्रकाको आदेश



Spread the love

१४ असोज , काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि भीडभाड, सभाजुलुस, जात्रा, महोत्सव र भोजमा रोक लगाएको छ। कोरोनाभाइरस संक्रमणको जोखिम कायम रहेको भन्दै अर्को आदेश जारी नभएसम्मका लागि भीडभाड, सभाजुलुसमा रोक लगाइएको हो ।

नजिकिदै गरेको चाडपर्वको समयमा बढी भीडभाड नगर्न समेत प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्