Logo

मुख्यमन्त्री शाक्यले आज विश्वासको मत नलिने, कात्तिक ४ गतेसम्मका लागि स्थगित



Spread the love

४ असोज, हेटौडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत नलिने भएकी छन् । मुख्यमन्त्री शाक्यले प्रदेश सभामा आजै बस्ने दोस्रो बैठकमा विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा पेश गरेकी छन् ।

तर प्रस्तावमा छलफल नगरी प्रदेशसभा बैठक कात्तिक ४ गतेसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्