Logo

सन्दिप लामिछाने बने आईसिसि प्लेयर अफ दि मन्थ



Spread the love

२५ असोज, काठमाडौँ। नेपाली राष्ट्रिय टोलिका खेलाडि सन्दिप लामिछाने आईसिसि प्लेयर अफ दि मन्थका अवार्ड जितेका छन् । सोमबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले भोटिङका आधारमा सन्दीपलाई सेप्टेम्बर महिनाको प्लेयर अफ दी मन्थ घोषणा गरेको हो ।

गत बुधबार आईसीसीले सार्वजनिक गरेको सेप्टेम्बर महिनाको मनोनयनमा सन्दीप परेका थिए।

ओमानमा भएको क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा सन्दीपले सानदार प्रदर्शन गर्दै ६ खेलबाट १८ विकेट हात पारेका थिए।

प्रतिक्रिया दिनुहोस्