Logo

देशभर थपिए ५०४५ कोरोना संक्रमित, ८ जनाको मृत्यु



Spread the love

४ कात्तिक, काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ५ सय ४५ जनामा कोरोना संक्रमण देखिएको छ। ८ हजार ५ सय ४९ जनाको परीक्षण गर्दा ५ सय ४५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।

यस्तै, २४ घण्टाको अवधिमा ७ सय २६ जना संक्रमण मुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ। योसँगै देशभर कोरोना संक्रमण भएका ११ हजार ३ सय २६ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्