Logo

एमाले नेता योगेश भट्टराई वीर अस्पतालमा भर्ना



Spread the love

५ असोज, काठमाडौँ। नेकपा एमालेका सचिव योगेश भट्टराई अस्पताल भर्ना भएका छन् । उच्च ज्वरोका कारण घरमै आराम गरिरहेका भट्टराई निको नभएपछि शुक्रवार वीर अस्पतालमा भर्ना भएका हुन्।

केही दिनदेखि उच्च ज्वरो कम नभएपछि आज दिउँसोबाट उनी वीर अस्पतालमा भर्ना भएको भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्