Logo

देशभर थपिए ४०८ कोरोना संक्रमित, ५१८ जना संक्रमणमुक्त



Spread the love

१४ कात्तिक, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ४०८ जना कोरोना संक्रमित थपिएका छन् । ७ हजार ८९९ वटा नमूनाको परीक्षण गर्दा ४०८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु हुदाँ ५१८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ३७६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्