Logo

प्रदेश प्रमुखद्वारा प्रदेश १ का मुख्यमन्त्रीमा दावीका लागि आह्वान



Spread the love

१५ कात्तिक, विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारीले मंगलबार दिउँसो १ बजेसम्म मुख्यमन्त्री पदका लागि दावी पेस गर्न संसद्‍का दलहरूलाई आह्वान गरेका छन् । नयाँ मुख्यमन्त्री नियुक्तिको प्रावधान अनुरुप प्रदेश प्रमुख अधिकारीले दावी पेस गर्न आह्वान गरेका हुन् ।

भीम आचार्यले एमाले अल्पमतमा परेपछि यही सोमबार लिखित राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्