Logo

देशभर ४६९ संक्रमित थपिए, ११ जनाको मृत्यु



Spread the love

१६ कात्तिक, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ४६९ जना कोरोना संक्रमित थपिएका छन् । १० हजार २८७ वटा स्वाब नमुनाको परीक्षण गर्दा ४६९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु पुष्टि भएको छ । यो अवधिमा ५५५ जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्