Logo

देशभर ३५६ जनामा कोरोना संक्रमण, थप कतिको मृत्यु ?



Spread the love

१८ कार्तिक, काठमाडाैँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको ३५६ मा सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले ६ हजार ३८४ मा कोरोना परीक्षण गर्दा ३५६ मा सङ्क्रमित थपिएका जानकारी दिए ।

त्यस्तै, देशभर पछिल्लो २४ घण्टामा ५१८ जनाले कोरोना जितेका छन् भने थप २ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्