Logo

मोतीपुर घटनाका मृतक परिवारलाई राहत दिने सरकारको निर्णय



Spread the love

२३ कात्तिक, काठमाडौँ। सरकारले मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटनाका मृतक परिवारलाई राहत दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मोतीपुर घटनामा मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

मंगलबार मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पाँच लाख रुपैयाँ आर्थिक सहयोग र पचास हजार किरिया खर्च दिने निर्णय गरेको बताए।

प्रतिक्रिया दिनुहोस्