Logo

आइतबार पनि प्रधानन्यायाधीश राणालाई सर्वोच्च प्रवेशमा रोक लगाउने



Spread the love

२६ कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसनले आइतबार पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भएको छ । धर्नापछि विरोध सभालाई सम्बोधन गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले आइतबार पनि धर्ना दिने बताए ।

शुक्रबार कानुन व्यवसायीहरुले सर्वोच्चको मूल गेटमा धर्ना दिएका थिए । तर, प्रधानन्यायाधीश जबरा वैकल्पिक गेटबाट अदालत प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्