Logo

प्रचण्ड अस्पताल भर्ना



Spread the love

२७ कार्तिक, काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् । ब्लड प्रेसर बढेपछि प्रचण्ड शनिबार मेडिसिटी अस्पताल लगिएको हो ।

प्रचण्डलाई शुक्रबार रातीदेखि नै स्वास्थ्यमा समस्या देखिएको बताइएको छ ।

अहिले उनको स्वास्थ्य परीक्षण भइरहेको जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्