Logo

आन्दोलनरत कानुन व्यवसायी र प्रहरीबीच आज पनि धकेलाधकेल



Spread the love

५ मंसिर, काठमाडौँ । आन्दोलनरत कानुन व्यवसायी र प्रहरीबीच आज पनि घम्साघम्सी भएको छ। आन्दोलनरत नेपाल बार एसोसिएसनले आइतबार पनि जारी राखेको धर्ना कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेपछि धकेलाधकेल भएको हो। बारले चौथो चरणको आन्दोलन अन्तर्गत आइतबार पनि प्रदर्शन गरेको हो।

नेपाल बार एसोसिएसनमा भेला भएका कानून व्यवसायीले हातमा कालो पट्टी बाँधेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्