Logo

१० औँ महाधिवेशनको पूर्वसन्ध्यामा एमाले अध्यक्ष ओली चितवनमा



Spread the love

९ मंसिर, चितवन। १० औँ महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवन पुगेका छन् । ओली आज चितवन पुगेका हुन्। उनलाई भरतपुर विमानस्थलमा नेता र कार्यकर्ताले स्वागत गरेका थिए ।

चितवन पुगेपछि अ‍ोली महाधिवेशनस्थल निरीक्षण गर्ने कार्यक्रम रहेको छ । यसअघि नै केही शीर्ष नेताहरु चितवन पुगिसकेका छन् भने केही पुग्ने क्रम चलिरहेको छ ।

१० औँ महाधिवेशन मङ्सिर १० गतेदेखि सुरु भएर १२ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्