Logo

एमालेका लागि हैन, देशका लागि बहुमत दिनुहोस् – अध्यक्ष ओली



Spread the love

१० मंसिर, चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई नभई देशका लागि बहुमत आवश्यक रहेको बताएका छन्। चितवनमा जारी १०औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले एमालेका लागि एकल बहुमतको खाचोँ रहेको बताएका हुन्।

उनले भने, ‘एमालेलाई बहुमत हैन, देशका लागि बहुमत चाहिएको हो। लोकतन्त्रको रक्षा, संविधानको रक्षाका लागि, नेकपा एमालेले बहुमत ल्याउनुपर्छ। विकासको लहर ल्याउनका लागि बहुमत चाहिएको हो’ ।

देशमा विकासको लहर चलाउनका लागि एमालेको बहुमत आउनु आवश्यक रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्