Logo

कांग्रेसमा देउवाविरुद्ध को-को जुटदैछन् घेराबन्दीमा ?



Spread the love

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयसँगै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र पुर्वमन्त्री कृष्णप्रसाद सिटौला सभापति शेरबहादुर देउवाविरुद्ध घेराबन्दीमा जुटेका छन् ।

१३ औँ महाधिवेशनमा सभापतिको प्रत्यासी बनेर देउवालाई नेतृत्वमा पुग्न सहयोगी भुमिका निर्वाह गरेका सिटौलासमेत पौडेलसँग मिलेर मोर्चाबन्दी गरेका हुन् । 

पौडेल र सिटौलालाई एक ठाउँमा ल्याएर सभापति देउवालाई एकल्याउने रणनीतिमा १३ औँ महाधिवेशनअघिको संस्थापन पक्ष निकट युवा नेताहरु सक्रिय छन् भन्ने खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्