Logo

प्रधानमन्त्री चैत भित्रै भारत भ्रमणमा जाने



Spread the love

प्रधानमन्त्री केपी शर्मा ओली चैत भित्रै भारत भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री नियुक्त भएपछि ओलीलाई बधाई दिँदै भ्रमणको निम्तो दिएका थिए । ओली प्रधानमन्त्री भए लगतै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशमन्त्री सुष्मा स्वराजलाई विशेष दूतका रूपमा नेपाल पठाएका थिए ।

चैत भित्रै भ्रणमको कुरा भइरहेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सल्लेरी खबरलाई जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्