Logo

कमल थापाले बहिस्कार गरे राजेन्द्र लिङ्देनको शपथ समारोह



Spread the love

१९ मंसिर, काठमाडौँ । कमल थापाले राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनको शपथ ग्रहण समारोह बहिस्कार गरेका छन् । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आइतवार आयोजित शपथ कार्यक्रम थापाले बहिस्कार गरेका हुन् ।

नवनिर्वाचित अध्यक्ष लिङ्देनले शपथ लिएर केन्द्रीय सदस्यहरुलाई शपथ गराएका छन् । कमल थापा निकट केही केन्द्रीय सदस्यले पनि शपथ कार्यक्रम बहिस्कार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्