Logo

देशभर थपिए २११ कोरोना संक्रमित थपिए, ३२९ जना निको भए



Spread the love

२३ मंसिर, काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा २११ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ९ हजार ४५१ जनाको नमुना परीक्षण भएको थियो ।

सोही अवधिमा ३२९ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप २ जनाको समेत संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्