Logo

गगनको आह्वान- अन्तर्मनको आवाज सुनेर कोइरालालाई मत दिनुहोस्



Spread the love

२८ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसको सभापतिका उम्मेदवार डा. शेखर कोइरालालाई मत दिन गगन थापाले आह्वान गरेका छन्। दोस्रो चरणको मतदान हुनुअघि थापाले अपील जारी गर्दै डा. कोइरालालाई मत दिन आग्रह गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्