Logo

डा न्यौपानेलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान



Spread the love

६ पुस, काठमाडाैँ र प्रधानसेनापति प्रभुराम शर्माले उपरथीमा पदोन्नती भएका डा अरुणकुमार न्यौपानेलाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रधानसेनापति शर्माले उनलाई उपरथीको दज्र्यानी चिह्न प्रदान गरेका हुन् । सेनाले उपरथी डा न्यौपानेलाई सैनिक स्वास्थ्य महानिर्देशकको जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्