Logo

पूर्वराजा ज्ञोनन्द्र शाहले गरे पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण



Spread the love

२७ पुस, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन्। ३००औं पृथ्वीजयन्तीको अवसरमा आज पूर्वराजा शाहले सिंहदरबारको पश्चिम मूलगेटमा रहेको शाहको सालिकमा माल्यापर्णसहित पुष्पहार अर्पण गरेका हुन् ।

उक्त्त अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र पूर्वअध्यक्ष कमल थापाले पनि शाहको सालिकमा माल्यार्पण गरेका छन् ।

विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्