Logo

भारतसँग अझै गम्भीर वार्ता हुनुपर्छ : ओली



Spread the love

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग रहेका समस्यालाई गम्भीर वार्ताका माध्यमबाट समाधान गरिने बताएका छन् ।

तीनदिने भारत भ्रमणबाट आईतबार फर्किएका प्रधानमन्त्री ओलीले नेपाल भारतबीच भएको लिखित सहमतिबाहे अन्य विषयमा अझै गम्भीरतापुर्वक छलफल आवश्यक रहेको बताएका हुन् । 

ओली दोस्रो पटक प्रधानमन्त्री बनेपछिको यो पहिलो विदशे भ्रमण हो ।

धेरै विषयमा सकारात्मक ढंगले कुराकानी भएको छ, ओलीले त्रिभुवन विमानस्थलमा आयोजत पत्रकार सम्मेलनमा भने, जुन विषय लिखित रुपमा आएको छ तयसलाई हामीले त्यसै रुपमा उठाएको छौँ भन्ने खबर, आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्