Logo

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण पुष्टि



Spread the love

९ माघ, काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो।

उनले आइतबार पत्रकार सम्मेलन गर्ने कार्यक्रम थियो ।

उनलाई संक्रमण देखिएपछि एमालेले प्रेस विज्ञप्तिमार्फत धारणा सार्वजनिक गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्