Logo

मधेस सरकारले गर्यो चुच्चे नक्सासहितको राजपत्र प्रकाशन



Spread the love

९ माघ, जनकपुरधाम । मधेस सरकारले चुच्चे नक्सासहितको राजपत्र प्रकाशन गरेको छ।चर्को आलोचनापछि प्रदेश सरकारले आइतबार पुनः चुच्चे नक्सासहितको प्रदेश राजपत्र प्रकाशन गरेको हो।

मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले भूलवश हुन गएको प्राविधिक त्रुटि सच्याइएको बताए ।

मधेस प्रदेश सरकारले प्रकाशन गरेको प्रदेश राजपत्रमा नेपालको पुरानै नक्सा प्रकाशन गरेपछि यसको आलोचना भएको थियो।

प्रतिक्रिया दिनुहोस्