Logo

माघ १५ देखि देशैभरका विद्यालय खोल्ने



Spread the love

११ माघ, काठमाडौँ । सरकारले माघ १५ देखि २० गतेसम्म विद्यालय खोल्ने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीहरूलाई कोरोनाविरूद्ध खोप लगाउन ६ दिन विद्यालय खोल्ने भएको हो ।

मन्त्रालयले सूचना निकालेर विद्यार्थीहरूलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्