Logo

रोकियो पराजुलीको पेन्सनपट्टा



Spread the love

७ महिना ९ दिनको पारिश्रमिक र सुविधा फिर्ता गर्नुपर्ने 

निजामति किताबखानाले ७ महिना ९ दिनको अतिरिक्त सुविधा फिर्ता गरेपछि मात्रै निवर्तमान प्रधानन्याधीश गोपाल पराजुलीको पेन्सनपट्टा बनाईदिने भएको छ । 

किताबखानाले सर्वोच्च अदालतलाई पत्र लेखी पराजुलीले गत साउन २१ देख फागुन मसान्तसम्म लिएको सबै सुविधा फिर्ता गराउन भनेको हो ।

जन्ममिति विवादपछि पदमुक्त भएका पराजुलीको अवकाशको झन्डै एक महिनासम्म् पनि पेन्सनपट्टा बन्न नसकेको खबर आजको कान्तिपुरमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्