Logo

संसद् सचिवालयका २१ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि



Spread the love

१६ माघ, काठमाडौँ । संघीय संसद् सचिवालयका २१ जना कर्मचारीहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ । १७६ जना कर्मचारीको एन्टिजेन परीक्षण गर्दा २१ जनामा कोभिड पोजिटिभ देखिएको हो ।

सोमबार बस्ने भनिएको राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्